

डा.श्रेष्ठले लेखे फेसबुकमा सुसाइड नोट प्रकारको विवरण, मोबाइल अफ

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव श्रेष्ठले सोमबार फेसबुकमा आत्महत्या गर्ने प्रकारको ‘नोट’ लेखेर मोवाइल स्वीच्ड अफ गरेका छन्।
उनलाई धेरैले गलत कदम नउठाउनका लागि कमेन्ट गरेका छन्।
उनले आफूले काम गर्ने बेला पाएको दुख र दिइएका अत्याचारको विवरण फेसबुकमा लेखेका छन्।
उनको नोट नै अन्तिम प्रकारको रहेको छ।
डा. श्रेष्ठले यस्तो लेखेका छन्–

