एकै दिनमा ५ हजारले बढ्यो सुनको भाउ
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । झापाको मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।