

सचिवालय बैठकले निर्णय लिँदै , दाने जग्गा नलिने निष्कर्षमा ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् ।
आज साँझ ५ बजेका लागि ओलीले सचिवालय बैठक डाकेका हुन् । आजको बैठकमा समसामयी राजनीतिक घटनाक्रमको साथै पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गा दान र भइरहेको विरोधबारे निर्णय हुनेछ ।

