अरुण गाउँपालिकाको १५औं गाउँसभा बैठक सम्पन्न, रु ५१ करोड ६६ लाखको बजेट सर्वसम्मतिले पारित
राष्ट्रियसभामा विनियोजन विधेयक पारित गर्ने तयारी
विकास हाइड्रोपावरको आईपीओमा लगानीकर्ताको उत्साह: कम्पनीको वित्तीय स्थिति र सम्भाव्य लाभ
सिंहदरबारमा प्रमुख सचेतक शाहीद्वारा सभापति खतिवडाको राजीनामाको माग
काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।