विद्यालय पोसाक वितरणदेखि सामाजिक सुरक्षा भत्ता नविकरणसम्म : पूर्वी अरुण–६ जरायोटारमा एकीकृत सेवा कार्यक्रम सम्पन्न
तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली
अरुण गाउँपालिका ‘लिजा’ मूल्याङ्कनमा जिल्लामा दोस्रो र पहिलो स्थानमा रामप्रसादराई
अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन
सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।
स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।